17 C
Kathmandu
 

चितवनमा क्यान्सरबाट कैदीको मृत्यु

चितवन । चितवनमा क्यान्सरबाट एक कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा खोप्लाङका ७३ वर्षीय पुरुष छन् । चितवन कारागारका जेलर कमल काफ्लेका अनुसार २०७२ साल ६ महिना २८ गते कर्तव्य ज्यान मुद्दामा पक्राउ परी कास्की कारागारमा कैद भुक्तान गरिरहेका उनी कात्तिक २७ गते चितवन कारागार आई क्यान्सरको उपचार गर्दै आएका थिए ।

स्वास्थ्यमा थप जटिल अवस्था आएपछि आज बिहान ६ बजे उनलाई भरतपुर अस्पताल लगिएकामा बिहान पौने ७ बजे मृत्यु भएको जेलर काफ्लेले जानकारी दिए ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर २७० जनामा कोरोना संक्रमण, थप ७ जनाको मृत्यु

११ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको...

सेयर बजारमा उत्साहः २४०० अंकमाथि गयो बजार, ५० अंकको उछाल आउँदा साढे ९ अर्बको किनबेच

११ माघ, काठमाडौं । आइतबार सेयर बजारमा ५० अंकको उछाल आएसँगै नेप्से सूचकले २४०० अंक पार गरेको छ। सूचक ५० अंकले बढेर २४२४ बिन्दुमा...

विवाह बन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री राई

११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन्। आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन्।...

चीनमा खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

११ माघ, काठमाडौं । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौँ मिटरभित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै...

घरबाट भागेर निस्केका देवर–भाउजूको मृत्यु, घटनाबारे अनुसन्धान हुदैं

११ माघ, काठमाडौं । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५...