8 C
Kathmandu
 

इक्वेडरको पुनरागमन जित

काठमाडौं । विश्वकप छनोट खेल अन्तर्गत बोलोभिया इक्वेडरसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा बोलिभिया इक्वेडरसँग ३–२ पराजित भएको हो ।

बोलिभियाको घरेलु मैदानमा भएको खेलमा इक्वेडरलाई जित दिलाउन बेडेर काइकेडो, एन्जल मिना कार्लाेर जेन्जोले समान एक–एक गोल गरे । त्यस्तै बोलिभियाका लागि जुना कार्लाेस र मार्सेलो मोरेनोले एक–एक गोल गरे ।

खेलको ३७ औं मिनेटमा कार्लाेसले गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । उता, इक्वेडरका लागि काइकेडोले खेलको ४६ औं मिनेटमा बराबरी गोल फर्काए । ५५ औं मिनेटमा मिनाले गोल गर्दै इक्वेडरको अग्रता २–१ बनाए । खेलको ६० औं मिनेटमा बोलिभियाका लागि मोरेनोले बराबरी गोल फर्काए ।

८८ औं मिनेटमा कार्लाेसले गोल गर्दै टिमलाई ३–१ गोलको जित दिलाए । जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिगमा तीन खेल खेलेको इक्वेडरले ६ अंक जोडेको छ । पराजित बोलोभिया तालिकाको पुछारमा छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...

विराटनगरमा हजार बेडको कोभिड अस्पताल अझै बनेन

विराटनगर । कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने...