26.1 C
Kathmandu
 

जापानमा भारी वर्षा, ८ लाख मानिसलाई अन्यत्र सारिँदै

टोक्यो । जापानमा भारी वर्षाका कारण तीन वटा सहरका ८ लाख मानिसलाई बाढी र पहिरो आउन सक्ने भन्दै अन्यत्र सर्न निर्देशन दिइएको छ । कागोशिमा, किरिसिमा एण्ड अइरा तथा क्युशु दीपका मानिसलाई त्यहाँबाट तत्काल सर्न आग्रह गरिएको हो  ।

कागोशिमाकी एक वृद्ध महिलाको हिलो घरमा पस्दा मृत्यु भएको छ । प्रधानमन्त्री शिन्जो आवेले वर्षा प्रभावितको  जीवन बचाउनका लागि कदम चाल्न आग्रह गरेका छन् । यसैगरी नजिकैको मियाजाकी क्षेत्रका ३ लाख १० हजार मानिसलाई पनि त्यहाँबाट सर्न आग्रह गरिएको छ । (बीबीसी)

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर