30.1 C
Kathmandu
 

विश्वकपमा आज श्रीलंका र वेस्ट इन्डिज भिड्दै

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) श्रीलंका र वेस्ट इन्डिज भिड्दैछन् । दुुई टोलीबीचको खेल रिभरसाइड ग्राउण्डमा नेपाली समयअनुुसार अपरान्ह ३ः१५ बाट सुुरु हुनेछ ।
७ खेलबाट ६ अंक जोडेको श्रीलंका सातौँ स्थानमा रहेको छ भने समान ७ खेल खेलेको वेस्ट इन्डिज ३ अंक जोड्दै नवौँ स्थानमा रहेको छ ।

श्रीलंका आजको खेलमा जित निकाल्दै प्रतियोगितामा अंक गणितीय सम्भावना जीवित राख्न चाहन्छ । वेस्ट इन्डिज आजको खेलमा जित निकाल्ने योजनामा हुुनेछ । वेस्ट इन्डिज यसअघि नै विश्वकपबाट बाहिरिसकेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर