15.1 C
Kathmandu
 

कमल थापा निजी भ्रमणमा भुटान जाँदै

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापा आज भुटानको निजी भ्रमणमा जाने भएका छन् । उनले ट्विट गर्दै भनेका छन्,‘‘भुटानको निजी भ्रमणमा आज त्यसतर्फ जांदैछु । एक हप्ता त्यहाँ रहँदा भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको पाचौं भारत—भुटान मैत्री टेनिस प्रतियोगितामा सहभागी हुनेछु ।’’

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर