24.1 C
Kathmandu
 

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख ३७ हजार

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख ३७ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख ३७ हजार ३९१ संक्रमतिको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ९७ लाख ३७ हजार ४५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ५७ संक्रमितको ज्यान गएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर