19.1 C
Kathmandu
 

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।

नेकपाले शुक्रबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएका महासचिव विष्णु पौडेल जानकारी दिए ।

उनका अनुसार बैठक प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बस्‍ने भएको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर