14 C
Kathmandu
 

अमिताभ बच्चनले सुरु गरे ‘केबीसी १२’ करमवीर स्पेसल एपीसोडको छायांकन

एजेन्सी । कौन बनेगा करोडपति १२ का होस्ट तथा बलिउड महानायक अमिताभ बच्चननले हालै करमवीर नामक स्पेसल एपिसोडको छायांकन गरेका छन् ।

यस विशेष एपिसोडमा समाज र मानवताको उत्थानका लागि काम गरिरहेका संस्था वा व्यक्तिलाई आमन्त्रित गरिन्छ ।
बच्चनले यो विशेष एपिसोड छायांकनको अनुभव ब्लग र इन्स्टाग्राममार्फत पनि व्यक्त गरेका छन् । बच्चनले समाजका लागि नि:स्वार्थ कार्यगरिरहेको संस्थाको प्रशंसा गरेका छन् ।

ब्लगको अन्यतिर अमिताभले लेखेका छन्, “उनीहरुलाई मेरो माया जसले अरुको भलाइका लागि सोच्दछन् ।”
केबीसी १२ अक्टोबरमा प्रसारण हुने सम्भावना छ । यसपालिको अडिसन डिजिटल माध्यमबाट भइसकेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक बस्ने सूर्य ओली...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

३ वैशाख, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोली बिहान ११ बजे बालुवाटारमा...

पारस खड्काले चोटका कारण त्रिकोणात्मक सिरिज खेल गुमाउने

३ वैशाख, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेको स्रोतले...

भारतबाट आएका सुर्खेतका कोरोना संक्रमित युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका...

विद्यालयमा कोरोना संक्रमण भेटिएमा विद्यालय एक हप्ता बन्द गर्नू: काठमाडौं महानगर

३ वैशाख, काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले संक्रमण...