27 C
Kathmandu
 

घरेलु टोली इङ्न्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी

एजेन्सी । घरेलु टोली इङ्न्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट अष्ट्रेलियाले विजयी हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले १९ रनको जित हासिल गरेको छ ।  म्यान्चेष्टरमा भएको तीन खेलको एकदिवसीय सिरिजमा अष्ट्रेलियाले १–० अग्रता बनाएको छ । अष्ट्रेलियाले दिएको २९५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले नौं विकेट गुमाएर २७५ रन बनायो ।

इङ्ल्यान्डका लागि साम विलिङ्सले ११८ रनको शतकिय पारी खेले । त्यस्तै  जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाले हेडलहुडले सर्वाधिक तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले बलिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २९४ रन बनायो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोली राम्रो रन बनाउन सहयोग गरेका थिए । यस्तै मिचेल मार्शले पनि ७३ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै मार्कुस स्टोनिसले ४३ रन जोड्दा मार्नुस लेबासचेन्नीले २१ रन बनाए । इङ्ल्यान्डका लागि मार्क उड र आर्चर जोफ्राले तीन–तीन विकेट लिए । आदील राशिदले दुई विकेट लिए । दुई टोलीबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारले लोक सेवा आयोगलाई दियो स्वीकृति

१२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन...

सुनचाँदीकै मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो । आज...

चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण

चितवन, असोज १२। चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना...

भोलिदेखि बर्दियामा जोरबिजोर प्रणाली

गुलरिया । कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार...

नबिल बैंकले ७.७५ प्रतिशतको ब्याजदरमा सेयर धितोकर्जा दिने

काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयरहरु धितो राखी सस्तो ब्याजदरमा ‘सेयर धितो कर्जा’ उपलब्ध गराउने जनाएको छ । ५० लाख अथवा...