23.1 C
Kathmandu
 

शुक्रबार सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ – शुक्रबार सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ २०  पैसा र बिक्रीदर ११० रुपैयाँ ८० पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ९५ पैसा तोकेको  थियो ।

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ४२ पैसा र बिक्रीदर २९ रुपैयाँ ५८ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । हिजो बिहीबार खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ र बिक्रीदर ३० रुपैयाँ १७ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा थियो ।

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ७४ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६१ पैसा र बिक्रीदर २६ रुपैयाँ ७५ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा थियो ।

शुक्रबार कुवेती दिनार १ को खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १५ पैसा छ । हिजो खरिददर ३६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७४ पैसा रहेको थियो ।

यस्तै शुक्रबार बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर २९३ रुपैयाँ ९१ पैसा छ । बिहीबार खरिददर २९२ रुपैयाँ ७० पैसा र बिक्रीदर २९४ रुपैयाँ २९ पैसा थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर