काठमाण्डौ – बिहीबार पनि अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ९५ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको थियो ।
साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४२ पैसा र बिक्रीदर २९ रुपैयाँ ५८ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ५० पैसा र बिक्रीदर २९ रुपैयाँ ६६ पैसा थियो ।
कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा छ । हिजो बुधबार खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा थियो ।
बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६१ पैसा र बिक्रीदर २६ रुपैयाँ ७५ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा थियो ।
बिहीबार कुवेती दिनार १ को खरिददर ३६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७४ पैसा छ । हिजो खरिददर ३६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८७ पैसा रहेको थियो ।
यस्तै बिहीबार बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ७० पैसा र बिक्रीदर २९४ रुपैयाँ २९ पैसा छ । बुधबार खरिददर २९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९५ रुपैयाँ १० पैसा थियो ।