20.1 C
Kathmandu
 

सडकमा लेदो जमेपछि पृथ्वी राजमार्ग अवरुद्ध

दिङ – पृथ्वी राजमार्गको धादिङ खण्डमा सडकमा लेदो जमेपछि बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

रागमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानमा बुधबार रातिदेखि नै लेदो माटो खसेपछि सडक अवरुद्द भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै धेरै गाडी बाटोमै रोकिएका हुन् । अहिले लेदो माटो सडकबाट हटाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । सडकभन्दा माथिबाट बालुवा निकालिएकाले वर्षा भएपछि सडकमा लेदो जमेको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर