19.1 C
Kathmandu
 

समर्थकले मनाए मेस्सीको जन्मदिन, वृद्धाश्रममा खाद्यान्‍न वितरण

काठमाडौं । बार्सिलोना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीका समर्थकहरुको समूहले मेस्सीको ३२ जन्मदिन मनाएका छन् । उनिहरुले सोह्र खुट्टेस्थित एक बृद्धाश्रममा गएर मेस्सीको जन्मदिन मनाएका हुन् ।

बार्सिलोनाका समर्थकहरुले बृद्धाश्रममा विभिन्‍न खाद्यान्‍न सामग्री वितरण गरेर जन्मदिन मनाएका हुन् । साथै समर्थकरुले मेस्सीको ३२ वर्ष पार भएको अवसरमा केक पनि काटेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर