23 C
Kathmandu
 

एट्लेटिकोका दुई खेलाडीमा कोरोना संक्रमण

एजेन्सी । एट्लेटिको मड्रिडका दुईजना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । च्याम्पियन्स लिगअन्तर्गत बिहीबारको खेल खेल्न तयार भएको एट्लेटिकोका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एट्लेटिकोले लिक्वोनमा जर्मन क्लब आरबी लाइपेजिगसँग क्वार्टरफाइनलको खेल खेल्दै छ । च्याम्पियन्स लिगको अन्तिम आठमा खेल्न तयार भएको एट्लेटिकोका खेलाडीमा कोरोना देखिँदा क्लबका लागि नयाँ योजना बनाउनुपर्ने बाध्यता छ ।

एट्लेटिकोका संक्रमित दुवै खेलाडी हाल आइसोलेसनमा छन् । शनिबार गरिएको परीक्षणमा पहिलो टिमका खेलाडी तथा स्टाफमा कोरोना पोजेटिभ देखिएको हो ।

च्याम्पियन्स लिगको अन्तिमा आठका खेल पोर्चुगलको लिस्बोनमा खेलाउन लागिएको हो । बन्द रंगशालामा हुने खेल सिंगल लेगमा गर्न लागिएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...