27 C
Kathmandu
 

विश्वमा झण्डै दुई करोड मानिसलाई कोरोना सङ्क्रमण

काठमाडौँ । विश्वमा झण्डै दुई करोड मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

अहिलेसम्म १ करोड ९५ लाख ५७ हजार १ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको वल्डाेमिटरले जनाएको छ । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड २५ लाख भन्दा धेरैले कोरोनालाई जितेका छन् ।

सात लाख २४ हजार ३ सय ४० जनाको भने कोरो सङ्क्रमणका कारण ज्यान गएको छ । अमेरिकामा झण्डै ५१ लाखलाई सङ्क्रमण भएको छ भने एक लाख ६४ हजार १ सय ४ जनाको ज्यान गएको छ । यस्तै ब्राजिलमा साढे २९ लाख भन्दा धेरै सङ्क्रमित छन् भने भारतमा झण्डै २१ लाख जनालाई कोरोना सङ्क्रमण भएको छ ।

भारतमा कोरोनाका कारण ४२ हजार भन्दा धेरैको ज्यान गएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

संविधान सहमतिको दस्तावेजको रुपमा स्थापित भएको छ : मुख्यमन्त्री पोखरेल

वुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा आज...

आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न कुलमान घिसिङकाे अनुरोध

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना संक्रमणको बेलामा आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न अनुरोध गरेका छन्। उनको पुनर्नियुक्ति माग गर्दै...

सुतेको बेला तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु

३ असोज, चितवन । पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन...

भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्चमा...

न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन प्रधानन्यायाधीशकाे सबैलाई आग्रह

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन सबैलाई आग्रह गरेका छन्। शनिबार संविधान दिवसको अवसर पारेर विज्ञप्ति र भिडियो सन्देश जारी...