वीरगन्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि

8

स्वास्थ्मा समस्या आएपछि उपचारका लागि काठमाडौँ आएका

स्वास्थ्मा समस्या आएपछि उपचारका लागि काठमाडौँ आएका वीरगन्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार काठमाडौँ आएका उनको कोरोना परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो । हाल उनी आफ्नै निवास टंगालमा होम आइसोलेसनमा बसेका छन् ।

सरावगीले आफ्नो फेसबुकमा पनि आफू संक्रमित भएको जानकारी गराएका छन् । फेसबुकमा लेख्दै उनले नागरिकको सेवामा जुटिरहँदा आफूलाई संक्रमण भएको बताएक छन् ।

वीरगन्जमा समुदायस्तरमा कोरोना फैलिएको जनाउँदै उनले अब स्थानीय सरकारको पहलले मात्र कोरोना नियन्त्रण नहुने बताएका छन् ।

भएको छ ।