22.1 C
Kathmandu
 

कप्तान कोहलीको अर्धशतक

एजेन्सी । भारतिय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्धको खेलमा अर्धशतक पूरा गरेका छन् ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४८ बलमा ४ चौकाको सहयोगमा ५० रन पूरा गरेका छन् ।

कोहलीको एकदिवसीय क्रिकेटमा यो ५२ औँ अर्धशतक हो । यसअघि भारतका रोहित शर्मा १ रन बनाएर आउट भएका थिए । त्यस्तै केएल राहुल ३० रन बनाएर आउट भएका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर