19.1 C
Kathmandu
 

नारायणगढ–मुग्लिङ सडक खण्ड पून अवरुद्ध

नारायणगढ–मुग्लिङ सडक खण्ड पून अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो गएपछि सडक खण्ड अवरुद्ध भएको हो। यस अघि खसेको पहिरो बिहीबार मात्रै पन्छाएर एक तर्फी सवारी सवारी सञ्चालन गराइएको थियो। तर शुक्रवार बिहान पुनः सोही स्थानमा पहिरो खसे पछि नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध भएको हो।

पहिरो खस्ने क्रम अझै रोकिएको छैन। जसका कारण पहिरो पन्छाउन कति समय लाग्ने भन्ने यकिन गर्न नसकिएको  बुझिएको छ। सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर