8.4 C
Kathmandu
 

भारतले पनि बढायो अमेरिकालाई कर !

नयाँ दिल्ली । भारतले आज आइतबारदेखि लागु हुने गरी अमेरिकाका २८ वटा उत्पादनलाई थप कर लगाउने भएको छ । जसमा बदाम र स्याउ समेत रहेका छन । नयाँ करमा कतिपयको ७० प्रतिशतसम्म बढाइएको छ ।  अमेरिकाले स्टिल र आल्मुनियमको आयातमा कर छूट दिन अस्वीकार गरेपछि भारतले पनि कर बढाएको हो । यही जुनको शुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई दिइँदै आएको ड्युटी फ्रि सुविद्या रोकिने जनाएका थिए ।

अमेरिका र भारतको दुई पक्षीय व्यापार सन् २०१८मा १४२ बिलियन डलर भएको थियो । सन् २००१ यता दुई देशबीचको व्यापार ७ गुणाले बढेको अमेरिकी तथ्यांकमा उल्लेख छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर