20.1 C
Kathmandu
 

प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक

काठमाडौं, २५ मंसिर । प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दैछ । पटकपटक स्थगित हुँदै आएको परिषद्को वैठक आज बस्ने भएको छ ।

बैठकले प्रधानन्यायाधीश सिफारीस र संवैधानिक निकायका पदाधिकारी रिक्तताबारे निर्णय गर्नेछ ।

प्रधानन्यायाधीश सिफारीसका लागि न्याय परिषद् सचिवालयले यसअघि नै वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रसमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ ।

जोशीलाई यसअघि संवैधानिक परिषद्ले स्विकृत गरे पनि संसदीय सुनुवाई समितिले अस्विकृत गरेको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर