30.1 C
Kathmandu
 

एआइजी धिरु बस्न्यातद्वारा प्रहरी नायव निरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

मङ्सिर २४, काठमाडौं – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातबाट  प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा नेपाल प्रहरी खेलकुद समितिमा कार्यरत प्रहरी नायव निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्  ।

उक्त कार्यक्रममा बढुवा हुनुभएका प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुका साथै पदोन्नति भएसंगै थप जिम्मेवारी पनि बढ्ने भएकाले भविष्यमा आफ्नो पेशा र संगठनको गरिमा उचों हुने गरी कार्य गर्न कार्यकारी निर्देशक बस्न्यातले निर्देशन दिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर