25.1 C
Kathmandu
 

नेकपाले कार्यविभाजनका विषयमा छलफल हुदै

काठमाडौं, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । आज बस्ने बैठकले नेताहरुको कार्यविभाजनमा गृहकार्य गर्नेछ । भोलि निणर्य हुनेछ ।

हिजो बसेको नेकपा सचिवालय बैठकमा कार्यविभाजनको एण्जेडामा छलफल भएको छ । हिजोको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजनको एजेण्डामा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । नेकपा सचिवालय बैठक तीन दिनदेखि बालुवाटारमा जारी छ । भोलिको बैठकले स्थायी समिति बैठकको मिति तोक्ने छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर