12.1 C
Kathmandu
 

सरकार बहुवर्षीय आयोजनाको विवरण ७ दिनभित्र चाहियोः अर्थ समिति

काठमाडौं, ६ मंसिर । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले विभिन्न बहुवर्षीय आयोजनाको विवरण ७ दिनभित्र पठाउन सरकारलाई निर्देशन दिएको छ । समितिको हिजो बसेको बैठकले ७ दिनभित्र समितिमा आइपुग्ने गरी ती आयोजनाको विवरण बुझाउन निर्देशन दिएको हो ।

संघ, प्रदेश र स्थानीय तहले, सञ्चालन गर्ने भनिएका आयोजना के आधारमा हस्तान्तरण हुने भन्ने विषय प्रष्ट पार्नका लागि ७ दिनभित्र आयोजनाका विवरण र हस्तान्तरणका मापदण्ड बुझाउन निर्देशन दिइएको समिति सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर