27.9 C
Kathmandu
 

मुगुका स्थानीय तहको मूल्यांकन ः कार्यसम्पादनमा सोरु पहिलो, वित्तीय क्षेत्रमा मुगमकार्मारोङ

मुगु । मुगु जिल्लाका चार स्थानीय तहमध्ये सोरु गाउँपालिका आर्थिक वर्ष २०८०÷८१ को कार्यसम्पादन मूल्यांकनमा पहिलो स्थानमा छ । सोरु गाउँपालिका ६१.२ अंकसहित अग्रस्थानमा रहदा मुगमकार्मारोङ दोस्रो, छायाँनाथ रारा नगरपालिका तेस्रो र खत्याड चौथो स्थानमा रहेका छन ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार वित्तीय सुशासनको मूल्यांकनमा मुगमकार्मारोङ्गले ९१.५ अंक सहित अग्रस्थानमा छ । यस्तै,मुगमकार्मारोङ्ग संस्थागत मूल्यांकनमा पनि ८९ अंकका साथ पहिलो स्थानमा रहन सफल भएको छ । आयोगका अनुसार यस्ता मूल्यांकनले स्थानीय तहलाई सुशासन सुधार्न थप प्रोत्साहन दिनेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर