27.1 C
Kathmandu
 

जिप दुर्घटना हुँदा पाल्पामा १ को मृत्यु, ७ घाइते

जिल्लाको रिब्दिकोट गाउँपालिका– ३, सिरुखर्कमा आज बिहान जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

बाग्लुङको बरेङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ५०३५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ का अंकित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

नको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित सात घाइतेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर