22.4 C
Kathmandu
 

चितवन राइनोजमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
शुक्रबार त्रिवि मैदानमा चितवनले दिएको १३१ रनको सामान्य लक्ष्य कर्णालीले ४ विकेट गुमाएर १ बल बाँकी रहँदा पूरा गर्दै पहिलो जित निकालेको हो ।
कर्णालीको तीन खेल मध्यको यो पहिलो जित हो भने चितवनको यो पहिलो हार हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर