22.4 C
Kathmandu
 

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जीनफिङबीच बेइजिङमा भेटवार्ता भएको छ ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच मंगलबार दिउँसो चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषमया छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।भेटवार्ता लगत्तै नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय वार्ता भएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर