22.1 C
Kathmandu
 

संघीय शिक्षा ऐनको मस्यौदा तयारः शिक्षकको न्यूनतम योग्यता स्नातक र स्नातकोत्तर

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था सञ्चालन ऐन २०७५ मा सो व्यवस्था गरिएको हो ।

मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको समितिले तयार गरेको ऐनको प्रारम्भिक मस्यौदाको परिच्छेद ३ मा आधारभूत तह र माध्यमिक तहका विद्यालय शिक्षकको योग्यता क्रमशः सम्बन्धित विषयमा कम्तीमा स्नातक र कम्तीमा स्नातकोत्तर हुनुपर्ने उल्लेख गरिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर