21.4 C
Kathmandu
 

संघीय शिक्षा ऐनको मस्यौदा तयारः शिक्षकको न्यूनतम योग्यता स्नातक र स्नातकोत्तर

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था सञ्चालन ऐन २०७५ मा सो व्यवस्था गरिएको हो ।

मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको समितिले तयार गरेको ऐनको प्रारम्भिक मस्यौदाको परिच्छेद ३ मा आधारभूत तह र माध्यमिक तहका विद्यालय शिक्षकको योग्यता क्रमशः सम्बन्धित विषयमा कम्तीमा स्नातक र कम्तीमा स्नातकोत्तर हुनुपर्ने उल्लेख गरिएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

छोरीलाई बलात्कार आरोपमा बाबु पक्राउ

कास्की । कास्कीमा आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरीलाई विगत केही वर्षदेखि अनेकौं...

पुस १८ भित्र संसद् बस्नैपर्छ, सचिवालय भन्छ– सबै तयारी छ

काठमाडौं । संघीय संसद सचिवालयले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै संसद बैठक सञ्चालन गर्ने तयारी पूरा गरेको छ । संघीय संसद सचिवालयले कोरोना संक्रमणबाट जोगिँदै...

गौतमबुद्ध विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने

मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको हो । शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद...

वार्ताद्वारा जटिल समस्या पनि समाधान गर्न सक्छौं : शृङ्गला

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलाले नेपाल भारत सम्बन्ध सहकार्यमुखी हुनुपर्ने बताएका छन् । काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा उनले...

प्रदेश २ मा बाल र वृद्धभन्दा मध्यम उमेरका संक्रमित धेरै

जनकपुर । कोरोना भाइरस (कोभिड १९) ले सामान्यत: बालबालिका तथा ज्येष्ठ नागरिकमा सहजै संक्रमण हुने गर्छ । प्रदेश २ का विभिन्‍न जिल्लामा संक्रमित भएकाहरुको...