26.1 C
Kathmandu
 

मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५० वर्षीय पुरुषको मृत्यु

काठमाडौं, १५ असोज-काठमाडौं महानगरपालिका(३२ जडिबुटीस्थित सडकमा बा।प्र ०२(०४९ प २६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काठमाडौं जडिबुटी बस्ने काभ्रे खानीखोला गाउँपालिका(१ घर भएका ५० वर्षीय शार्कीमान लोप्चनको सोमबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर