19.1 C
Kathmandu
 

सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना,आजै मुटुको शल्यक्रिया गरिने

काठमाडौँ। भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन्।

मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराति चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ। पेट दुखेको गुनासो गरेपछि उनलाई भर्ना गरिएको बताइएको छ। त्यस्तै केही भारतीय मिडियाहरूले भने रजनीकान्तको मुटु सम्बन्धी समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन्।

रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता पटक(पटक बिग्रिएको छ। रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण समेत गरिएको थियो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर