19.4 C
Kathmandu
 

कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेशले लगानी सम्मेलन गर्ने भएको छ । कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेलन गर्ने भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले कोशीमा आगामी माघको ११, १२ र १३ गते विराटनगरमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर