काठमाडौं । नेपाल साफ यू(१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दैछ ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज हुने खेल नेपाली समय अनुसार अपराह्न १स् ४५ बजेदेखि हुनेछ । नेपाल समूह ुबीु मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने भारत समूह ुएु मा समूह विजेता बनेर सेमिफाइनल खेल्दैछ ।
नेपाल समूह चरणमा पाकिस्तानसँग १(० गोल अन्तरले पराजित भएको थियो भने श्रीलंकालाई ४(० र भुटानलाई २(१ ले पराजित गरेको थियो ।
त्यसैगरी समूह ुएु मा भारतले बंगलादेशलाई १(० र माल्दिभ्सलाई ३(० ले पराजित गर्दै समूह विजेता बनेको थियो ।
आजै दोस्रो सेमिफाइनल साँझ ५स् ४५ बजेदेखि पाकिस्तान र बंगलादेशबीच हुँदैछ ।