काठमाडौं, २५ भदौ-कपिलवस्तु, यसोधरा गाउँपालिका(५ बैदौली बस्ने मोहम्मद मुसलमानको छोरा ७ वर्षीय मोहम्मद उमर मुसलमानको सोही ठाउँस्थित मर्सैया खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ । माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।