26.1 C
Kathmandu
 

मोरङका सुरेन्द्रको गोठमा मोटर सर्ट भई आगलागी हुँदा ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट

काठमाडौं, २५ भदौ-मोरङ, पथरी शनिश्चरे नगरपालिका(८ कुशल चोक बस्ने सुरेन्द्र चापागाँईको गोठमा सिंचाई मोटर सर्ट भई सोमबार राती आगलागी हुँदा काठ, कुटी काट्ने मेसिन, टिन लगायतका सरसामान जलेर करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दाङ, गढवा गाउँपालिका(६ मतपुर पिपल डाँडा बस्ने बिर सिंह थापाको घरमा गए राती आगलागी हुँदा सुनचाँदी, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर