19.1 C
Kathmandu
 

जुम्लामा आगोमा जलेर ३ वर्षीया आरोसीको अकालमै गयो ज्यान, परिवारमा रुवाबासी

जुम्ला, २५ भदौ-तातोपानी गाउँपालिका(७ ताम्ति बस्ने ३० वर्षीय कालि बहादुर रावतको सोही गाउँपालिका(७ मिलढुस्कास्थित अस्थायी टहरामा सोमबार साँझ आगलागी हुँदा उक्त आगलागीमा जलेर उनकी छोरी ३ वर्षीया आरोसी रावतको मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर