काठमाडौं। आज युरो एकको खरिद दर १४५ रुपैयाँ १५ पैसा र बिक्री दर १४५ रुपैयाँ ८० पैसा रहेको छ। भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ। भने आज बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ०९ पैसा र बिक्री दर १७२ रुपैयाँ ८६ पैसा पुगेको छ।