काठमाडौं ।आज युरोपियन युरो एकको खरिद दर १४५।११ रुपैयाँ रहेको छ भने बिक्री दर १४५।७६ रुपैयाँ रहेको छ । त्यस्तै आज आज अमेरिकी डलर एकको खरिद दर १३३।६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४।२७ रुपैयाँ रहेको छ ।
भने आज मलेसियन रिंगिट एकको खरिद दर २८।७० रुपैयाँ रहेको छ भने बिक्री दर २८।८३ रुपैयाँ रहेको छ । भने आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७।६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।०५ रुपैयाँ रहेको छ ।
त्स्यस्तैगरी आज साउदी रियाल एकको खरिद दर ३५।६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७९ रुपैयाँ रहेको छ । भने आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१।९७ रुपैयाँ रहेको छ भने बिक्री दर १७२।७५ रुपैयाँ रहेको छ ।