काठमाडाै- श्रीलंकाली सभामुखले निलिम्बत संसदकाे बैठक नाेभेम्बर ७ अथात कार्तिक २१ गतेका दिन डाकेका छन् । राष्ट्रपति मैत्रिपाल सिरिसेनाले नोभेम्बर १६ सम्मको लागि संसद निलम्बन गरेका थिए ।
सिरिसेनाले प्रधानमन्त्री रानील विक्रमासिन्घेलाई अपदस्थ गरी पूर्ब राष्ट्रपति महिन्दा राजपाक्षेलार्इ नियुक्त गरेसँगै श्रीलंकामा राजनीतषक संकट गहिरिएकाे छ । सिरिसेनाले संसदबाट विश्वासकाे मत लिने बताएपछि सिरिसेनाले संसद निलम्बन गरेका थिए ।