23.1 C
Kathmandu
 

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं, माघ १७ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य आज स्थिर रहेको छ । आज चाँदि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर