15.1 C
Kathmandu
 

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको?

नेपाली बजारमा आज आज पनि सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला तीन सय रुपैयाँले बढेर १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यआज पनि तीन सय रुपैयाँले बढेको छ। आज छापावाला सुन १ लाख १८ हजार ६ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर